December 29, 2025
नेपाल इलेक्ट्रिसियन सघंको वार्षिक साधारण सभा तथा महाधिबेसन यही पौष २६ गते शनिवार Gorkha Palace Balaju को सभा हल मा हुन गईरहेको छ । त्यसैले नेपाल इलेक्ट्रिसियन सघंमा आबद्ध नविकरण नभएका सदस्यज्यूहरुले यथासिघ्र सघंको कार्यलयमा उपस्थिति भई वा अन्लाइन मार्फत आफ्नो सदस्यता नविकरण गरिदिनु हुन यस सघं आफ्नो सदस्यज्यूहरुलाई हार्दिक अनुरोध गर्दछ । अन्यथा नविकरण नभएका सदस्यज्यूहरुले सभा हलमा प्रवेश हुन पाईने छैन ।